समाचार

  • दुई करोडको कारोबार बीस हजार बढीद्धारा अवलोकन

    पाल्पा, फागुन १५ पाल्पा महोत्सवमा झण्डै दुई करोडको कारोबार भएको छ । तेस्रो दिनसम्ममा महोत्सवमा झण्डै २० हजार बढीले महोत्सव प्रत्यक्ष महोत्सव अवलोकन गरेका छन् ।  बिहिबारबाट सुरु भएको पाल्पा महोत्सव २०७३ मा स्टल तथा स्टेज खचाखच भयो । मिलन लामाको गितसँगै...

  • पाल्पा महोत्सव आजबाट सुरु

    पाल्पा, फागुन १२ पाल्पा महोत्सव आजबाट सुरु भएको छ । तानसेन टुडिखेल मैदानमा २२ गतेसम्म चल्ने  महोत्सवको आज राष्ट्रबैंकका गर्भनर डा.चिरञ्जिवी नेपालले उद्घाटन गर्दै  हुनुहुन्छ । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा १३ औ संस्करणको रुपमा मेला शुरु भएको हो...

  • पत्रकार महासंघ पाल्पाको निर्वाचन २८ गतेलाई सारियो

    पाल्पा, फागुन ५  नेपाल पत्रकार महासंघ पाल्पा शाखाको नयाँ नेतृत्व २८ गते चुनिने भएको छ । मंगलबार र बुधबार दुई दिनसम्म छलफल हँुदा पनि नयाँ नेतृत्वका बारेमा निष्र्कषमा पुग्न नसकेपछि सहमतिका साथ महासंघलाई अगाडि बढाउन २८ गते पुनः निर्वाचन गर्ने गरी अहिले स्थगन...

  • पत्रकार महासंघ पाल्पा शाखाको १० औँ अधिवेशनको आज उद्घाटन हुदै

    पाल्पा, फागुन २ नेपाल पत्रकार महासंघ पाल्पा शाखाको १० औँ अधिवेशनको आज उद्घाटन हँुदैछ । दिउँसो २ बजे हुने अधिवेशनको महासंघका केन्द्रीय अध्यक्ष डाक्टर महेन्द्र बिष्टले उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशन उद्घाटनका अवसरमा शाखामा स्थापित पुरस्कार समेत वितरण...

  • कथा–रुपा

    सागर लामिछाने    एस एल सि पास भएछु, बैसठ्ठी प्रसेन्ट ल्याएर । परिवारमा म नै पहिलो थिए, एस एल सि पास गर्ने । आमाको दिन रातको मिहिनेत आधा आधी पूरा भएको थियो भने बा खुशिले गदगद, त्यो भन्दा अघि मैले कहिल्यै देखेको थिएन बालै त्यति धेरै खुशी भएको, बा गर्वले छाती चौडा...

  • स्थानीय निकायका कर्मचारी आन्दोलित

    पाल्पा, फागुन २  स्थानीय निकायका  कर्मचारी सङ्घको नेतृत्वमा  गाविस, नगरपालिका र जिविसको काम ठप्प भएपछि सेवाग्राही समस्यामा परेका छन् । जिल्ला विकास समिति, नगरपालिका तथा गाउ“ विकास समितिले स्थानीय स्वायत्त शासन ऐनअनुसार भर्ना गरेका कर्मचारीहरूले अब गठन...

  • माओवादी केन्द्र पाल्पाले मनायो जनयुद्ध दिवस

    पाल्पा, फागुन २ नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य वसन्त शर्मा (कुशल)ले दश बर्से जनयुद्धले देशमा आमूल परिर्वतन ल्याएको बताउनुभएको छ । २२ औं जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र पाल्पाले आइतबार आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा उहाँले...

  • सिलुवामा उपहार कार्यक्रम सम्पन्न

    पाल्पा, फागुन २  साना किसान उद्यमी सवलीकरण परियोजना अन्तरगत सिलुवा गाविस पाल्पामा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखा, हेफर इन्टरनेशनल नेपाल र सिलुवा गाविसको आर्थिक सहयोग तथा जिल्ला पशु सेवा कार्यालयको प्राविधिक...

  • सकिंदै बैंकमा पैसा

      ग्राहक तान्न ब्याजदर बढाउने होडबाजी   देव पचभैया पाल्पा, माघ २४, तरलताको अभाव भएपछि पाल्पाका बैंकहरुले पनि मुद्दती खाताको ब्याजदर ह्वात्तै बढाएर ग्राहक तान्ने प्रयास गरिरहेका छन् । सानो ठाउँमा बैंक धेरै भएकाले पनि प्रतिस्पर्धाका लागि उनीहरुले...

  • ट्रम्पले सीमामा निगरानी बढाउन निर्देशन दिए

    काठमाडौं,  माघ २४,  राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आउने मानिसहरुमाथि कडा निगरानी राख्न सीमा सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । मुस्लिम बहुद सात देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको प्रतिवन्धमाथि अदालतले अन्तरिम रोक लगाएपछि ट्रम्पले...

  • खेलाडी सम्मानित

    पाल्पा माघ २४ जिल्ला खेलकुद विकास समिति पाल्पाले पूर्वाञ्चलमा भएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई विजेता भएका आइटीएफ तेक्वाण्डो पाल्पाका ९ जना खेलाडीलाई सम्मान गरेको छ । राष्ट्रपति रनिङशील प्रतियोगिताको समापन समारोहमा आइतबार बेलुकी  एक...

  • तानसेन वडा नम्बर ९ पनि खुला दिसामुक्त क्षेत्र

    पाल्पा, माघ २४  तानसेन नगरपालिकाले नगरलाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानमा ११ औं वडाको  रुपमा वडा नं. ९ लाई पनि दिसामुक्त घोषणा गरिएको छ । ¥याली सहित वडाको परिक्रममा पश्चात सभा गरेर एक घर एक शौचालय अनुसार खुल्ला दिसामुक्त भएको घोषणा गरिएको हो ।...

  • तेक्वाण्डोमा बालबालिकाको आकर्षण

    पाल्पा, माघ २४ पाल्पामा भएको राष्ट्रिपति रनिङशील प्रतियोगिता अन्तरगत जिल्ला खेलकुद विकास समितिको आयोजनामा आई.टि.एफ तेक्वाण्डो प्रतियोगिता सम्पन्न भयो । शुृक्रबार र शनिबार दुईदिनसम्म चलेको प्रतियोगितामा स्पाईरिङ तर्फ २० देखि २५ केजी समूहको खेलमा तानसेन...

  • रिमझिमै पानी सार्वजनिक

    डोलबहादुर विक, पाल्पा, माघ – अन्जना सारु र शेरजङ्ग आलेको रिमझिमै पानी सालैजो गीत बजारमा आएको छ । मगरी परिवेशमा आधारित मगरी संस्कृति, परम्परा गाउँको सामाजिक अवस्थालाई समेटिएको गीतमा सारु र आलेले स्वर दिएका छन् । आशिष म्युजिक प्रालि काठमाण्डौबाट भर्खरै बजारमा...

  • मंगोलको प्रथम जिल्ला अधिवेशन र सभा सम्पन्न

      तुलवीरको अध्यक्षतामा जिल्ला समिति चयन पाल्पा, माघ १७  मंगोल नेशनल अर्गनाइजेशन पाल्पाको प्रथम जिल्ला अधिवेशन र मंगोल सभा आइतबार तानसेनमा सम्पन्न भएको छ  । बजारका विभिन्न भागको परिक्रमा गरी  टुडिखेलको खुल्ला मैदानमा भएको सभाको केन्द्रीय कार्यावाहक...

  • कामको खोजीमा युवा जति विदेश पसेपछि गाउँमा समस्या

    देव पचभैया पाल्पा, माघ १७, २७ घर मगर वस्ती रहेको एउटै गाउँका २६ युवा विदेश गएपछि खानीगाउँ ३ टाँकीचौर पाल्पामा अहिले बुढाबुढी, महिला र बालबालिका मात्रै भएका छन् । १५ बर्षअघि सम्म धान, कोदो, तोरी मकै, गहुँ लगाएत तरकारी खेतीले हरियाली हुने खेतबारी अहिले बाँझिएका छन् ।...

  • वार्षिक उत्सवको अवसरमा गणपति व्यानर खेलकुद

    पाल्पा, माघ १७ १३६ औँ वार्षिक उत्सवको अवसरमा चण्डीप्रसाद गण पाल्पाले गणपति व्यानर खेलकुद प्रतियोगिता संचालन गरेको छ । प्रतियोगिताको आइतबार गणका गणपति दीर्घबहादुर चन्दले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै गणपति चन्दले शारीरिक तन्दुरुस्ती,...

  • खानेपानी उपभोक्ता समितिको साधारण सभा सम्पन्न

    पाल्पा, माघ १७,  तानसेन खानेपानी उपभोक्ता समिति पाल्पाको  विशेष साधारणसभा शुक्रबार सम्पन्न भएको छ । रेडक्रस हलमा भएको कार्यक्रममा कालीगण्डकी लिफटिङ खानेपानी योजना, उपभोक्ता मूल्य समायोजन लगाएतका बारेमा छलफल भएको थियो ।  कार्यक्रममा प्रमुख अतिथि...

  • श्रीनगर यातायात समितिको १८ आँै साधारणसभा सम्पन्न

    पाल्पा, माघ १७  श्रीनगर यातायात व्यावसायी समिति पाल्पाको १८ आँैं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।  साधारण सभाको अवसरमा समितिले ४ सवारी चालक र एक महिला परिचालिकालाई सम्मान गरेको छ ।  चालकहरुमा  चन्द्रबहादुर घर्ती, नन्दबहादुर दर्र्जी, मनोज...

  • द्वन्द्वपीडित समाज नेपाल, पाल्पाको तेस्रो अधिवेशन सम्पन्न

    पाल्पा, माघ १७ न्यायका लागि द्वन्द्वपीडित समाज नेपाल, पाल्पाको तेस्रो जिल्ला अधिवेशन तानसेनमा सम्पन्न भएको छ । आइतबार तानसेनमा भएको तेस्रो उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर कुवरले द्वन्द्वबाट...

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal