स्थानीय समाचार

  • कालीगण्डकीको पानी तानसेनमा

    पाल्पा, जेष्ठ ८ कालीगण्डकी नदीको पानी रानीघाटबाट तानसेनमा आउने भएको छ । १८ महिनाभित्रै पानी ल्याउने गरी निर्माण व्यवसायी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र कालीगण्डकी —तानसेन खानेपानी उपभोतmा समिति बीच आइतबार सम्झौता भएको हो । कालीगण्डकी तानसेन बृहत...

  • १५ वर्षलाई पुग्ने गरी पानी आउँछ : डिभिजन प्रमुख शाक्य

      खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका प्रमुख केशवलाल शाक्यले कालीनदीबाट आउने पानीले कम्तीमा १५ वर्षलाई थेग्ने बताउनुभएको छ । श्रीनगर खबरसँगको कुराकानीमा आइतबार सम्झौता भई पानी ल्याउने काम सुरु भएको भन्दै आउने १८ महिनामै दैनिक ३० देखि ३५ लाख लिटर...

  • कार्यशाला सम्पन्न

    पाल्पा, जेठ ८  बेथल बोर्डिङ स्कुल तानसेनले नेतृत्व विकास, पब्लिक स्पिकिङ, तथा उद्घोषण सम्बन्धी एक दिने कार्यशाला सम्पन्न गरेको छ । विद्यालयमा गठित जुनियर रेडक्रस सर्कल बेथल स्कुलको आयोजनामा विद्यालयमा गठित बाल क्लब, जुनियर रेडक्रस सर्कल, बेथल आई.टि.एफ....

  • श्रद्धाञ्जली सभा सम्पन्न

    पाल्पा, जेठ ८  पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष राजेन्द्र श्रेष्ठको असमायिक निधनको ७ आँै पुण्य तिथिका दिन बिहीबार तानसेनमा श्रद्धाञ्जली सभा भएको छ । पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा संघकै सभाहलमा भएको श्रद्धाञ्जली कार्यक्रममा  जिल्लाका...

  • तेक्वाण्डोको पेटी परीक्षा सम्पन्न

    पाल्पा, जेष्ठ ८  आईटी एफ तेक्वाण्दो पाल्पाको पेटी परीक्षा भएको छ । पाल्पा आइटिएफ तेक्वाण्डो जिल्ला समितिको आयोजनामा शनिबार तानसेनको बेथल बोर्डिङ स्कुलमा भएको परीक्षामा जिल्लाका ६ दोजाङबाट १८३ जना प्रशिक्षार्थीको सहभागिता थियो । बेथल तेक्वान्डो दोजाङ,...

  • श्रीनगर एफ.एमको कार्यक्रम उत्कृष्ट : अनुगमन प्रमुख बजा्रचार्य

    पाल्पा, वैशाख २८  आदीवासी जनजाति, उत्थान राष्ट्रिय प्रतिष्ठान, ललितपुरको आर्थिक सहयोगमा श्रीनगर एफ.एम पाल्पाले सञ्चालन गरेको आदीवासी आवाज रेडियो कार्यक्रम नेपालकै उत्कृष्ट भएको अनुगमन प्रमुखले बताउनुभएको छ । प्रतिष्ठानको सहयोगमा गएको चैत्र महिना देखि...

  • मातृभाषा साक्षरता कार्यक्रम सम्पन्न

      पाल्पा, वैशाख २८  नेपाल मगरसंघ, जिल्ला समिति पाल्पाको आयोजनामा मगरजातिको मातृभाषा साक्षरता तथा शिक्षक प्रशिक्षण कार्यक्रम बुधबार तानसेनमा सम्पन्न भएको छ । आदीवासी जनजाति, उत्थान राष्ट्रिय प्रतिष्ठान, ललितपुरको आर्थिक सहयोगमा ३ दिनसम्म चलेको साक्षरता...

  • छोराको उपचारमा सहयोग गर्न कल्पनाको अपिल

        देव पचभैया पाल्पा, वैशाख २५ बुढेसकालमा छोराछोरीले पाल्लान् र सुख पाउँला भन्ने आशामा रहेकी ४४ वर्षीया कल्पना गिरीलाई झन् पिरलो थपिएको छ । दम र नसाका बिरामी ५९ वर्षीय श्रीमान् घनश्यामको स्याहारसुसार गर्न नपाउँदै २० वर्षीय छोरा गोविन्दसमेत थला परेपछि...

  • लोकसेवाको तयारी कक्षा संचालन

        पाल्पा, वैशाख २५ सार्वजनिक सेवाका लागि लोकसेवा तयारी कक्षा तानसेनमा आइतबारदेखि संचालन भएको छ ।  आदिवासी जनजाति जिल्ला समन्वय समिति पाल्पाको प्रायोजनमा नेपाल आदीवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाल्पाले आयोजना गरेको लोकसेवाको तयारी कक्षामा...

  • म्यादी प्रहरीले म्यादीलाई कुटे

    पाल्पा, वैशाख २५ पाल्पामा म्यादी प्रहरीले म्यादीकै दुई जनालाई कुटेर घाइते बनाएका छन् । रासन र पोषाक भत्ता बुझेकै दिन बिहीबार बेलुकी मापसे गरेका म्यादी प्रहरी सुनिल हिताङले दुई म्यादी ओमबहादुर ठडराई र संगम ठडराईलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले...

  • पाल्पाका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर

    पाल्पा, वैशाख २१  पूर्वखोला गाउँपालिका–२ जल्पामा सोमबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ श्रीनगर र जनसेवा युवा समूहको आयोजनामा भएको कार्यक्रममा पाल्पा लायन्स लाकौल आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । जल्पाको माउण्ट भ्यु...

  • बालबालिकालाई चुनावमा प्रयोग नगर

    पाल्पा, वैशाख १८ बालअधिकारको क्षेत्रमा काम गर्दै आएका पाल्पाका विभिन्न संघसस्थाहरुले स्थानीय तहको चुनावमा बालबालिकालाई प्रयोग नगर्न जिल्लाका राजनैतिक दल तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।  अधिकारकर्मीहरु रुद्र मश्रांगी, शालिकराम पाण्डे, दिपक...

  • ३९ किलो चरेश सहित पाल्पामा दुई महिला पक्राउ

      पाल्पा, बैशाख १४   ३९ किलो चरेश सहित पाल्पामा दुई महिला पक्राउ परेका छन् । गुल्मी बाट बुटवल जादै गरेको लु १ ज ५७३१ नम्बरको बसमा सवार कोहलपुर नगरपालीका १३ वाकेकी  ३९ वर्षिया मन कुमारी चलाउने र उवा गाविस –६ रोल्पाकी  ३४ वर्षीया राजीपुरा रोका मगर बुधवार...

  • आदिवासी जनजाति र नयाँ परिवेश

                          निर्मल श्रेष्ठ     कुखुराको भालेले डाँक नहाले पनि बिहानी ब्याउँछ नि नै ! ऋग्वेदले तेनास्मान् ब्रह्मणस्पते भि राष्ट्रय वर्तय । अर्थात अफ्नो राष्ट्रिय चिनारी बिनाको जाति खोलाले छेउ लगाएका ढुङ्गामुढा समान हुन्...

  • पाल्पामा भएको सडक दुर्घटनामा पाँच जनाको मृत्यु दुई घाइते

    पाल्पा, वैशाख ११ आइतबार पाल्पामा भएको दुई छुट्टा छुट्टै स्थानको सडक दुर्घटनामा ५ जनाको ज्यान गएको छ ।  तिनाउ गाउँपालिकामा भएको ट्रिपर दुर्घटनामा एक परिवारका तीन सहित चार जना र पालुङ्मैनादीमा भएको  जिप दुर्घटनामा एक जनाको ज्यान गएको हो । जिप दुर्घटनामा दुई...

  • हाम्री कान्छी दिदी

            निर्मल श्रेष्ठ   सुकमाया रोकाहाको नामले धेरैले चिन्दैनन् तर उनीलाई सबैले कान्छी दिदी भनेर चिन्छन । टोलमा सबैले कान्छी दिदी भनेर मायाले बोलाउने गर्छन । पिपलमुनि बहादुरसिं रोकाहाका कान्छा छोरा सहदेव रोकाहाको अर्धाङ्गिनी भएर होला कान्छी...

  • मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    पाल्पा, वैशाख ५ बैशाख ३१ मा हुने स्थानीय तहको चुनावका लागि आइतबार पाल्पामा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । पाल्पा संग्राहालयको भवन रहेको दरवारभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । पाल्पामा मुख्य निर्वाचन अधिकृतको...

  • खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न

    पाल्पा, वैशाख ५ पूर्वखोला गाउँपालिका–२ जल्पा पाल्पामा  खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम भएको छ । स्थानीय लोक कला संस्कृतिको संरक्षण तथा खेलकुद क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले वैशाख १ गतेदेखि कार्यक्रम भएको थियो ।   समापन कार्यक्रमका...

  • अधिकार सम्पन्न हुदैछन् गाउँपालिका र वडाकार्यालयहरु

    पाल्पा, चैत्र २८  संविधान अनुसार सरकारले ७ सय ४४ स्थानीय तह निर्धारण गरेर कार्यान्वयनमा ल्याएको छ । सरकारले देशभरका स्थानीय तह महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा कर्मचारी समेत खटाएको छ । साबिकका जिल्ला विकास समिति जिल्ला समन्वय...

  • राष्ट्रिय युवा मोर्चाको उद्घाटन सत्र सम्पन्न

    पाल्पा, चैत्र २८  भ्रष्टाचारीलाई संविधानमै देशद्रोहीको घोषणा गर्न माग गर्दै राष्ट्रिय जनमुतिm पार्टीको युवा संगठन राष्ट्रिय युवा मोर्चाको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सकिएको छ । तानसेनको टुडिखेल मैदानमा आइतबार राष्ट्रिय जनमुतिm पार्टीका...

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal