राष्ट्रिय समाचार

  • पाल्पामा पहिलो पटक भ्यागुते रोग भेटियो

    पाल्पा, चैत्र १७  पाल्पामा पहिलो पटक भ्यागुते रोग फेला परेको छ । तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारमा आएका पूर्वखोला गाउँपालिका–२ का ८ वर्षीय बालक कमल बारघरेलाई भ्यागुते रोग देखिएको हो । उनको मेडिकल कलेजको सघन कक्षमा उचार भइरहेको छ । घाँटी दुख्ने,...

  • एसइइ परीक्षा आजदेखि सुरु

    काठमाडौं, चैत ३ – यसवर्षको माध्यमिक शिक्षा परीक्षा बिहीबारदेखि सुरु भएको छ । परिक्षाको पहिलो दिन अहिले अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी...

  • पाल्पाका चार क्याम्पस मध्ये २ मा निर्वाचन रोकियो

    पाल्पा, फागुन १९ पुरानो क्याम्पसको रुपमा परिचित त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा निर्वाचन स्थगित भएको छ । मनोनयन दर्ता हुनु अघि नै क्याम्पस प्रमुख, निर्वाचन समिति, आम्दानी शाखा लगाएतका स्थानमा ताला लागेकाले निर्वाचन प्रकृया नै अघि बढ्न नसकेको क्याम्पस...

  • मुआब्जा र पुर्नवासको व्यवस्था गर्न ज्यामिरेवासीको माग

    पाल्पा, फागनु १९  पूर्वी पाल्पाको ज्यामिरे ८ भुटुकेमा संचालन हुन लागेको होङ्सि सिमेन्ट उद्योगको प्रभावित क्षेत्रका जनताले मुआब्जा र पुर्नवासको माग गरेका छन् । उद्योगले पार्ने प्रभावको बारेमा वातावरण मन्त्रालयले तयार पारेको वातावरण प्रभाव मूल्याङ्कनको...

  • स्थानीय निकायका कर्मचारी आन्दोलित

    पाल्पा, फागुन २  स्थानीय निकायका  कर्मचारी सङ्घको नेतृत्वमा  गाविस, नगरपालिका र जिविसको काम ठप्प भएपछि सेवाग्राही समस्यामा परेका छन् । जिल्ला विकास समिति, नगरपालिका तथा गाउ“ विकास समितिले स्थानीय स्वायत्त शासन ऐनअनुसार भर्ना गरेका कर्मचारीहरूले अब गठन...

  • सकिंदै बैंकमा पैसा

      ग्राहक तान्न ब्याजदर बढाउने होडबाजी   देव पचभैया पाल्पा, माघ २४, तरलताको अभाव भएपछि पाल्पाका बैंकहरुले पनि मुद्दती खाताको ब्याजदर ह्वात्तै बढाएर ग्राहक तान्ने प्रयास गरिरहेका छन् । सानो ठाउँमा बैंक धेरै भएकाले पनि प्रतिस्पर्धाका लागि उनीहरुले...

  • खेलाडी सम्मानित

    पाल्पा माघ २४ जिल्ला खेलकुद विकास समिति पाल्पाले पूर्वाञ्चलमा भएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई विजेता भएका आइटीएफ तेक्वाण्डो पाल्पाका ९ जना खेलाडीलाई सम्मान गरेको छ । राष्ट्रपति रनिङशील प्रतियोगिताको समापन समारोहमा आइतबार बेलुकी  एक...

  • कामको खोजीमा युवा जति विदेश पसेपछि गाउँमा समस्या

    देव पचभैया पाल्पा, माघ १७, २७ घर मगर वस्ती रहेको एउटै गाउँका २६ युवा विदेश गएपछि खानीगाउँ ३ टाँकीचौर पाल्पामा अहिले बुढाबुढी, महिला र बालबालिका मात्रै भएका छन् । १५ बर्षअघि सम्म धान, कोदो, तोरी मकै, गहुँ लगाएत तरकारी खेतीले हरियाली हुने खेतबारी अहिले बाँझिएका छन् ।...

  • पाल्पामा दुई सय ९५ एचआइभी संक्रमित

    पाल्पा, मंसिर २७ पाल्पामा दुई सय ९५ जना व्यक्ति एचआइभी एड्सबाट संक्रमित भएको पाइएको छ ।  जिल्लाका स्वास्थ्य संस्थामा एचआइभी परीक्षणबाट २७ र जिल्लाबाहिर स्वास्थ्य परीक्षणबाट भेटिएका तीनजना सहित संक्रमितको सङ्ख्या दुई सय ९५ पुगेको जिल्ला स्वास्थ्य...

  • संविधान संशोधनको औचित्य छैन : राप्रपा नेता लोहनी

    पाल्पा, मंसिर १६  राप्रपा पार्टीका वरिष्ठ नेता डाक्टर प्रकाशचन्द्र लोहनीले अहिले भएको संविधान संशोधनको कुनै औचित्य नभएको बताउनुभएको छ । राप्रपा पाल्पाले बुधबार बिहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डा. लोहनीले प्रदेशको सीमा...

  • ५०० र १,००० का भारतीय नोटमा प्रतिबन्ध

    पाल्पा, कार्तिक २५ भारतले प्रतिबन्ध लगाएपछि नेपालमा पनि बुधबारदेखि भारतीय पाँच सय र एक हजारको नोट नचल्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारदेखि चलनचल्तीमा भारतीय पाँच सय र हजारको नोटको प्रयोग गर्न नपाइने जनाएको हो । भारतीय ५ सय र हजारको नोट कारोबार नहुने...

  • जल्पामा भेटिएको अजिङ्गर हिड्यो

    पाल्पा, कार्तिक १२ गएको ४ गते पूर्वी पाल्पाको जल्पा ७ स्थित जल्पाडाँडामा भेटिएको अजिङ्गर नौ दिन पछि हिडेको छ । भञ्ज्याङ् बजार माथिको डा“डोमा रहेको कटुवास, बा“स र मेहालको रुखमा चढ्ने र झर्ने गरिरहेको अजिङ्र बुधबार बिहान देखि नदेखिएको स्थानीय छविलाल बिकले...

  • लोकमानले भेट्न पाएनन् प्रधानमन्त्रीलाई

    काठमाडौं, कार्तिक ५ महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका अख्तियार प्रमुख लोकमानसिंह कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने प्रयास गरेपनि भेट्न पाउनुभएको छैन । स्रोतका अनुसार बुधबार संसदमा महाअभियोग प्रस्ताव दर्ता भएदेखि नै...

  • संविधान संशोधन हुन सक्दैन:एमाले उपाध्यक्ष गौतम

    पाल्पा, कार्तिक ४  नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आवश्यकताका आधारमा मात्र संविधान संशोधन हुन सक्ने बताउनुभएको छ । एक वर्षअघि जनताको अत्याधिक प्रतिनिधिको सहमतिका जारी गरिएको संविधान अहिले नै संशोधन गर्नुपर्ने आवश्यकता नरहेको जिकिर गर्दै उहाँले...

  • पूर्व गृहमन्त्री घिमिरे त्रिशुलीमा बेपत्ता, पाल्पावासी शोकमा

    पाल्पा, असोज १०  पूर्व गृहमन्त्री माधव प्रसाद घिमिरे सवार गाडी हिजो बेलुकी त्रिशुली नदीमा बेपत्ता भएको छ । नारायणघाट बाट काठमाण्डौ जादै गरेको बा ९ च १५३१ नम्बरको गाडी चितवनको दारेचोक गाविसको घोप्टेभिरबाट त्रिशुली नदीमा खसेको हो । आईतबार बेलुकी सम्म ज्यान...

  • कृषि क्षेत्रका विज्ञहरुबाट प्रधानमन्त्रीलाई बधाई ज्ञापन

    काठमाडौं, साउन २२ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कृषि क्षेत्रका विज्ञ एवं कर्मचारीको टोलीले भेटी बधाई ज्ञापन गरेको छ । शनिबार बिहान सम्माननीय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटीबधाई तथा शुभकामना ज्ञापन गरेको हो । सो अवसरमा बधाई ग्रहण...

  • दक्षिण कोरियामा भएको सडक दुर्घटनामा पाल्पाका एक युवाको मृत्यु

    पाचथरका मुखिया गंभिर काठमाण्डौं, साउन १६ दक्षिण कोरियामा शनिबार बिहान भएको सडक दुर्घटनामा परि पाल्पाका ३१ बर्षिय हेमन्त आचार्यको ज्यान गएको छ । खावान्दो बन्जुमा भएको कार दुर्घटनामा परेर आचार्यको ज्यान गएको नमस्ते पाल्पा परिवारका अध्यक्ष सुशिल गाहाले...

  • दुई वटा रात्रीबस आपसमा जुध्दा ९ जनाको मृत्यु

    काठमाण्डौं, साउन १६  मकवानपुरको मनहरी ३ रमनटारमा दुईवटा बस आपसमा ठक्कर खादा ९ जनाको ज्यान गएको छ । ३२ जना घाईते भएका छन् । काठमाण्डौंबाट काँकडभिट्टाका लागि छुटेको ना ५ ख ५०५५ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किँदा ९ जनाको...

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal