अन्तर्राष्ट्रिय समाचार

  • अष्ट्रेलियाद्धारा वैदेशिक नीति पुनरावलोकन गर्ने

    क्यानवेरा, फागुन १९ अष्ट्रेलिया सरकारले ‘अनिश्चितताको समयमा’ देशको वैदेशिक नीतिलाई नविकरण गर्न दुईदिने सम्मेलनका लागि आफ्ना सबै विदेशी राजदूतहरुलाई क्यानबेरा फिर्ता बोलाउने घोषणा गरेको छ । सम्मेलनलाई ‘ग्लोबल हेड्स अफ मिसन मिटिङ’ नाम दिइएको छ...

  • ट्रम्पले सीमामा निगरानी बढाउन निर्देशन दिए

    काठमाडौं,  माघ २४,  राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आउने मानिसहरुमाथि कडा निगरानी राख्न सीमा सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । मुस्लिम बहुद सात देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको प्रतिवन्धमाथि अदालतले अन्तरिम रोक लगाएपछि ट्रम्पले...

  • काश्मिर तनाव, एक खर्बको नोक्सानी

    कार्तिक ५ गएको जुलाई ८ मा हिज्बुल मुजाहिदिनका कमाण्डर बुरहान वानीको प्रहरी कारबाहीमा ज्यान गएपछि काश्मिरमा हिंसा भड्किएको छ । भारतको जम्मु–काश्मिरमा गएको तीन महिनादेखि अवस्था तनावग्रस्त हो । गएको जुलाई ८ मा हिज्बुल मुजाहिदिनका कमाण्डर बुरहान वानीको प्रहरी...

  • अमेरिकी हवाई सेवा एयर बेलुनमा आगलागी हुँदा १६ जनाको मृत्यु

    साउन १६, अमेरिकाको टेक्सस राज्यमा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार १६ जनाको ज्यान गएको आशंका गरिएको छ । अमेरिकी अकिकारीले यसमा सवारहरुको जीवित हुने सम्भावना कम रहको बताएका छन् । स्थानीय समय अनुसार विहान ७ः४० मा यो दुर्घटना भएको हो । एयर बेलुन खेतम ाझरेको छ ।...

  • दिदीको हत्या गर्ने भार्ईले भने उसलाई मार्दै छु भन्ने थाहा थिएन

      साउन ३, पाकिस्तानी मोडल कन्दिल बलोचको हत्या आरोपमा उनका भाई पक्रउ परेका छन् । पाकिस्तान प्रहरीले कन्दिलको हत्या गर्ने उनका भाइ वसिम बलोचलाई शनिबार राती पक्राउ गरेको हो । वसिमले प्रहरीको उपस्थितिमा आइतबार भएको पत्रकार सम्मेलनमा आफूले कन्दिलको घाँटी थिचेर...

  • बोको हरामको आक्रमण

    जेष्ठ २३, विद्रोही संगठन बोको हरामको आक्रमण परि नाईजरमा ३२ सुरक्षाकर्मीको ज्यान गएको छ । बोको हरामले नाईजेरियासंग सीमा जोडिएको नाईजरको दक्षिणपूर्वी बजार बोस्सोमा आक्रमण गरेको हो । आक्रमणमा परि ज्यान जाने नाईजरका ३० र नाइजेरियाका दुइ जना सुरक्षाकर्मी रहेको...

  • युरोपमा बाढी

    फ्रान्समा बाढीका कारण मेट्रो रेल सेवा सहित अनय अत्यावश्यक सेवा बन्द भएको छ पेरिसको सेन नदीमा पानीको सतह ३० वर्ष यताकै उच्च भएको छ । यसका कारण मेट्रो रेल सेवा प्रभावित भएको हो । यस्तै पेरिसमा रहेको संग्राहलय बन्द गरिएको र त्यहाँ रहेका सामाग्रीलाई सुरक्षित स्थानमा...

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal