खेलकुद/मनोरन्जन

  • कथा–रुपा

    सागर लामिछाने    एस एल सि पास भएछु, बैसठ्ठी प्रसेन्ट ल्याएर । परिवारमा म नै पहिलो थिए, एस एल सि पास गर्ने । आमाको दिन रातको मिहिनेत आधा आधी पूरा भएको थियो भने बा खुशिले गदगद, त्यो भन्दा अघि मैले कहिल्यै देखेको थिएन बालै त्यति धेरै खुशी भएको, बा गर्वले छाती चौडा...

  • रिमझिमै पानी सार्वजनिक

    डोलबहादुर विक, पाल्पा, माघ – अन्जना सारु र शेरजङ्ग आलेको रिमझिमै पानी सालैजो गीत बजारमा आएको छ । मगरी परिवेशमा आधारित मगरी संस्कृति, परम्परा गाउँको सामाजिक अवस्थालाई समेटिएको गीतमा सारु र आलेले स्वर दिएका छन् । आशिष म्युजिक प्रालि काठमाण्डौबाट भर्खरै बजारमा...

  • रेखा थापाले भनिन् म नेपाल र राप्रपाको झण्डा ओढेर मर्न चाहन्छु

      नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापाले नेपालको राष्ट्रिय झण्डा र राप्रपाको झण्डा ओढेर मर्न चाहेको बताएकी छिन् । सोमबार कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थापाले यसअघि आफूले माओवादी पार्टीको सदस्यता नलिएको समेत...

  • ६० वर्षीय खेलाडी सम्मानित

    पाल्पा, मंसिर १६  जिल्ला खेलकुद विकास समिति पाल्पाले खेलाडी  सम्मान तथा कार्यकुशलता प्रदर्शनी कार्यक्रम बुधबार सम्पन्न गरेको छ । सिट अप व्यायाममा १० वटा रेकर्ड सहितको कृतिमान राख्नुभएका रामपुर ५  पाल्पाका  ६० वर्षीय रामचन्द्र खनाललाई सम्मानपत्र,...

  • पाल्पा सम्बन्धी संस्मरणात्मक पुस्तक विमोचन

    पाल्पा, कार्तिक २२  पुस्तक त्यो समय त्यो परिवेश मेरो जीवन यात्रा संस्मरण शनिबार काठमाण्डौमा विमोचन गरिएको छ । पाल्पाका प्रसिद्ध कविराज दशरथमान सिंहले आफूले हासिल गरेको झन्डै १०० वर्षको अनुभव सङ्कलन गरिएको पुस्तक शनिबार विमोचन गरिएको हो ।...

  • शिव भट्टराईको तीजगीत बजारमा

    पाल्पा,  साउन १७, पाल्पाली हास्य कलाकारका रुपमा परिचित शिव भट्टराईको पहिलो तीज गीत नाच्न मन लाग्यो बजारमा आएको छ । यस वर्षको तीजलाई मध्यनजर गर्दै फरक प्रस्तुतीका सथा तीजगीत बजारमा ल्याएको भट्टराईले बताउनु भएको छ ।  यर्थात सामाजिक, परिवेश समेटेको समसामयिक...

  • क्याप इन्टर स्कुल टी–२० टुनामेन्ट २०७३ क्रिकेट प्रतियोगिता सुरु

    पाल्पा, साउन १६ जिल्ला क्रिकेट संघ पाल्पाको आयोजनामा शनिबार देखि तानसेनमा क्याप इन्टर स्कुल टी–२० टुनामेन्ट २०७३ क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगीतामा जिल्लाका सरकारी विद्यालय तथा निजी विद्यालयका गरी पुरुषमा १३ समुह र महिला ७ समुहको सहभागीता...

  • पूर्व युवराज्ञी पनि फेसन शो मा

    काठमाडौं, साउन १३ विभिन्न सामाजिक सेवामा सक्रिय पूर्व युवराज्ञी हिमानी शाह फेसन शोमा सहभागि हुने भएकी छन् । हिमानी ट्रस्ट मार्फत विविध सहयोग एवम् सेवागर्दै आएकी हिमानी द ओरियन फेसन शो–२०१६ मा सहभागी हुने भएकी हुन् । उनलाई प्रमुख अतिथीको रुपमा सहभागी गराईने...

  • मिसेस गुरुङ नेपालको उपाधि चन्द्रा गुरुङलाई

    दिननाथ बराल पोखरा २३, जेठ मिसेस गुरुङ नेपाल २०१६ को उपाधि पोखरा लामाचौरकी चन्द्रा गुरुङले जितेकी छन । विवाहित गुरुङ समुदायका महिलाहरु बिच शनिबार अवेर पोखराको सृजनाचोकमा रहेको ह्वाइट हाउस पार्टी प्यालेसमा सम्पन्न भएको उक्त प्रतियोगितामा चन्द्राले १३ जना...

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal