अमेरिकी हवाई सेवा एयर बेलुनमा आगलागी हुँदा १६ जनाको मृत्यु

shreenagarfm

साउन १६, अमेरिकाको टेक्सस राज्यमा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार १६ जनाको ज्यान गएको आशंका गरिएको छ । अमेरिकी अकिकारीले यसमा सवारहरुको जीवित हुने सम्भावना कम रहको बताएका छन् । स्थानीय समय अनुसार विहान ७ः४० मा यो दुर्घटना भएको हो । एयर बेलुन खेतम ाझरेको छ । यो ठाउँ टेक्सासको राजधानीबाट झन्डै ५० किलोमटिर टाढा छ । संञ्चर माध्यमले विजुलीको तारमा ठोक्कि
एर आगो लागेको हुन सम्ने भन्दै समाचार छापेका छन् ।  लोकहार्ट समाचार लेखेको छ, एयर बेलुन एक घण्टाका लागि उडेको थियो तर आधा घण्टामा नै खस्यो । नेशनल टान्सपोर्ट सेफ्टी बोर्डले यो घटनाको छानविन गरिरहेको छ । 
–एजेन्सीको सहयोगमा 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal