शिव भट्टराईको तीजगीत बजारमा

shreenagarfm

पाल्पा,  साउन १७,
पाल्पाली हास्य कलाकारका रुपमा परिचित शिव भट्टराईको पहिलो तीज गीत नाच्न मन लाग्यो बजारमा आएको छ । यस वर्षको तीजलाई मध्यनजर गर्दै फरक प्रस्तुतीका सथा तीजगीत बजारमा ल्याएको भट्टराईले बताउनु भएको छ । 
यर्थात सामाजिक, परिवेश समेटेको समसामयिक नाच्न मन लाग्यो गीतले राम्रै बजार पाउने अपेक्षा गरेको गायक भट्टराईले बताउनु भयो ।
शिव भट्टराई र अस्मिता दर्लार्मीको स्वरमा रहेको गीतमा लय तथा शव्द संकलन शिव भट्टराईले गरेका छन् । गीतको भिडियो पनि छिट्टै बजारमा गायक शिव भट्टराईले बताउनु भयो । भट्टराईले आफ्नो पहिलो तीजगीत नाच्न मन लाग्यो गीत सबैले अडियो सुनेर र भिडियो हेरेर साथ दिन आग्रह गर्नु भयो ।  
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal