युरोपमा बाढी

shreenagarfm

फ्रान्समा बाढीका कारण मेट्रो रेल सेवा सहित अनय अत्यावश्यक सेवा बन्द भएको छ पेरिसको सेन नदीमा पानीको सतह ३० वर्ष यताकै उच्च भएको छ । यसका कारण मेट्रो रेल सेवा प्रभावित भएको हो । यस्तै पेरिसमा रहेको संग्राहलय बन्द गरिएको र त्यहाँ रहेका सामाग्रीलाई सुरक्षित स्थानमा लगिएको समाचार संस्था एएफपीले जनाएको छ । लगातारको वर्षका युक्रेनसहितका देश प्रभावित भएका छन् । बाढीका कारण जर्मनीमा मात्रै १० जनाको ज्यान गएको छ । रोमानिया, बेल्जियम, अस्ट्रिया, नेदरल्याण्डस र पोल्याण्ड पनि बाढिका कारण प्रभावित भएको छ । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal